भारतीय राजदूत मञ्जीवसिंह पुरी अचानक नेपाल–चीन सीमामा

काठमाडौं । भारतीय राजदूत मञ्जीवसिंह पुरी अचानक नेपाल–चीन सीमा हुम्लाको हिल्सा पुगेका छन् । नेपालगञ्ज हुँदै बिहान हुम्ला विमानस्थल ओर्लिएका पुरी त्यहाँबाट सिम्रिक एयरको चार्टड हेलिकोप्टरमा नेपाल–चीन नाका हिल्सा पुगेका हुन् । राजदूत पुरीले हिल्सामा २० मिनेट बिताएर फर्किएको बताईएको छ । भ्रमणको बारेमा जिज्ञासा राख्दा राजदुत पुरीले वर्षेनी हजारौं धार्मिक पर्यटक कैलाश मानसरोवरका लागि … Continue reading भारतीय राजदूत मञ्जीवसिंह पुरी अचानक नेपाल–चीन सीमामा